काठमाडौं, चैत । डीआईजी नवराज सिलवालले नेपाल प्रहरीको आईजीपी प्रकरणमा आफूले न्याय पाएको प्रतिक्रिया दिएका छन् ।
मंगलबार अपराह्न सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा जयबहादुर चन्दलाई नियुक्त गर्ने सरकारको निर्णय बदर गरेलगत्तै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सिलवालले अदालतले पनि आफूलाई कार्यसम्पादन मूल्याङ्कनमा एक नम्बरमा राखेको र यही आफ्नो जित भएको बताए ।
‘कार्यसम्पादन मूल्याङ्कनमा म एक नम्बरमा थिए,’ उनले भने– ‘सम्मानित अदालतले पनि यो कुरालाई आधारमा प्रमाणित गरिदिएर मलाई न्याय दिएको छ । मैले जितेँ ।’
मन्त्रिपरिषद्को फागुन १ गतेको बैठकले चन्दलाई आईजीपी नियुक्त गरेपछि सिलवाल न्याय खोज्दै अदालत पुगेका थिए ।
फागुन १५ , काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र
फागुन ९,ललितपुर । पत्रकारिता क्षेत्रमा लामो समयदेखि कार्यरत पत्रकार तथा वक्ताहरुले पत्रकारिताको माध्यमबाट हरेक क्षेत्रमा भएका
फागुन ५, काठमाडौं । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।
काठमाडौं, माघ २८ गते । राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ ।
काठमाडौँ, माघ १७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारका
२०८१, माघ ९ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने संयुक्त राज्य अमेरिकाको