काठमाडौं । सरकारले पूर्वप्रहरीनिरीक्षक कुवेर सिंह राना अध्क्षयताको कार्यदल बनाएर संघीयतामा प्रहरीको संरचनासम्बन्धमा अध्ययन गरेको थियो । कार्यदलले प्रतिवेदन दिएको पनि ६ महिना भइसकेको छ । उक्त प्रतिवेदन अध्ययन गरेर त्यसलाई कार्यान्वयनमा लैजान ३ महिना अघि गृहसचिव लोकदर्शन रेग्मीको अध्यक्षता अर्को कार्यदल गठन भयो ।
दुई साता अघि मुख्यसचिव सोमलाल सुवेदी, गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मी, गृहमन्त्रालयका सहसचिवहरु यादव कोइराला, निर्मला अधिकारी, नेपाल प्रहरीका डीआईजी गणेश केशी लगायतका अधिकारी क्यानाडा र अमेरिका घुम्न गएका हुन् । उनीहरुको भ्रमण सबै खर्च नेपाल प्रहरीलाई सरकारले दिएको बजेटबाट गरिएको हो । भ्रमणमा करिब ३० लाख रुपैया खर्च भएको थियो ।
कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण सामाजिक
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की । काठमाडौँ, असोज ९ गते । वित्तीय क्षेत्रमा लामो
काठमाडौँ, असोज ९ गते । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका
आश्विन ९ ,काठमाडौं । सर्वोच्च अदालतले विवादित पृष्ठभूमि भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न
भदौ ३० गते । विश्वव्यापी रूपमा पहिलो पटक आधाभन्दा बढी जनसङ्ख्याको कुनै न कुनै प्रकारको