१६ वर्षै उमेरमा भर्जिनिटी तोडिन् सन्नी लियोनले

sunnyएजेन्सी । बलिउड सेलिब्रेटी करण जोहरको किताब ‘एन अनस्यूटेबल ब्याइ’ हालै सार्वजनिक भएको छ । करणले आफ्नो किताबमा सेक्ससँग सम्बन्धित हरेक कुराहरु समावेश गरेका छन् । करण आफैंले एक अन्तरवार्तामा आफूले १६ वर्षको उमेरमा नै भर्जिनिटी गुमाएको बताएका थिए । बलिउड सेलिब्रेटीको भर्जिनीको बारेमा बेलाबेलामा मिडियामा खबर आइरहेको हुन्छ ।

बलिउडमा यस्ता केही नाम छन् जसले कम उमेरमा नै आफ्नो भर्जिनिटी गुमाएका थिए । एक पत्रिकाका लागि दिएको अन्तरवार्तामा बलिउड अभिनेता रणबीर कपूरले आफ्नो भर्जिनिटीलाई लिएर अचम्मको खुलासा गरेका थिए । उनका अनुसार उनले पन्ध्र वर्षको उमेरमा गर्लफ्रेण्डसँग पहिलोपटक यौनसम्पर्क गरेका थिए । पोर्न मुभी हुँदै बलिउडमा रमाएकी अभिनेत्री सनी लियोनले एघार वर्षको उमेरमा किस गरेकी थिइन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले पनि १६ वर्षको उमेरमा भर्जिनिटी गुमाएकी थिइन् । बलिउडकी अर्की स्लाइलिस अभिनेत्री शिल्पा शेट्टीले एक शो ‘बिग ब्रदर’ मा आफु पहिलोपटक २२ वर्षको उमेरमा रिलेशनसिपमा परेको बताएकी थिइन् । सोही बखत भर्जिनिटी पनि गुमाएको हो भन्ने प्रश्नमा उनी मुस्कुराइन मात्र । रणवीर सिंहले केही दिन अगाडी आफ्नो भर्जिनिटीको विषयमा बोलेका थिए ।

उनले भनेका थिए, ‘मैले १२ वर्षको उमेरमा आफ्नो भर्जिनिटी त्यागेको थिएँ । मैले माया अथवा वासनाका लागि यौन सम्बन्ध बनाएको थिइनँ कि मात्र जिज्ञासाका लागि ।’ त्यस्तै हलिउड अभिनेत्री एन्जेलिना जोली, किम कार्दाशियन र ब्रिटनी स्पीयर्सले १४ वर्षको उमेरमा भर्जिनिटी गुमाएको बताइएको छ । हलिउडका टप अभिनेता जोनी डेप पनि यस लिस्टमा समावेश छन् । उनले १३ वर्षको उमेरमा कारमा भर्जिनिटी गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एक्सन दृश्य सुटिङको क्रममा अमिताभ बच्चन घाइते

२३ फागुन ,मुम्बई । अभिनेता अमिताभ बच्चन हैदराबादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य

एक वर्षपछि नायक पल शाह जेल मुक्त,फागुन १५ मा पक्राउ फागुन १५ मै रिहा

१५ फागुन,काठमाडौं । नायक पल शाह एक वर्षपछि जेल मुक्त भएका छन । गत फागुन

शाहरुख र दीपिकाको ‘पठान’ले २२ दिनमा भारतमा कमायो पाँच सय करोड

४ फागुन नयाँदिल्ली । शाहरुख खान र दीपिका पादूकोण अभिनित चलचित्र ‘पठान’ले भारतमा ५ सय

गायक तुलसी सिवाकोटी र रिता केसीको ‘बसौन तिमी र म’ सार्वजनिक

  १८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ

सम्माननीय राष्ट्रपतिको उपस्थितिमा रारा राष्ट्रिय म्यूजिक अवार्ड सम्पन्न

५ माघ , काठमाडौं । सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा राजधानीको सभागृहमा समुदघाटन

दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड माघ ६ गते शुक्रबार हुँदै

२२ पुस,काठमाडौं । अनुराधा फिल्म्स इन्टरनेस्नल प्रालिको आयोजनामा दोस्रो नेपाल ब्युटिसियन एण्ड फेसन अवार्ड-२०७९ माघ