१६ वर्षै उमेरमा भर्जिनिटी तोडिन् सन्नी लियोनले

sunnyएजेन्सी । बलिउड सेलिब्रेटी करण जोहरको किताब ‘एन अनस्यूटेबल ब्याइ’ हालै सार्वजनिक भएको छ । करणले आफ्नो किताबमा सेक्ससँग सम्बन्धित हरेक कुराहरु समावेश गरेका छन् । करण आफैंले एक अन्तरवार्तामा आफूले १६ वर्षको उमेरमा नै भर्जिनिटी गुमाएको बताएका थिए । बलिउड सेलिब्रेटीको भर्जिनीको बारेमा बेलाबेलामा मिडियामा खबर आइरहेको हुन्छ ।

बलिउडमा यस्ता केही नाम छन् जसले कम उमेरमा नै आफ्नो भर्जिनिटी गुमाएका थिए । एक पत्रिकाका लागि दिएको अन्तरवार्तामा बलिउड अभिनेता रणबीर कपूरले आफ्नो भर्जिनिटीलाई लिएर अचम्मको खुलासा गरेका थिए । उनका अनुसार उनले पन्ध्र वर्षको उमेरमा गर्लफ्रेण्डसँग पहिलोपटक यौनसम्पर्क गरेका थिए । पोर्न मुभी हुँदै बलिउडमा रमाएकी अभिनेत्री सनी लियोनले एघार वर्षको उमेरमा किस गरेकी थिइन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले पनि १६ वर्षको उमेरमा भर्जिनिटी गुमाएकी थिइन् । बलिउडकी अर्की स्लाइलिस अभिनेत्री शिल्पा शेट्टीले एक शो ‘बिग ब्रदर’ मा आफु पहिलोपटक २२ वर्षको उमेरमा रिलेशनसिपमा परेको बताएकी थिइन् । सोही बखत भर्जिनिटी पनि गुमाएको हो भन्ने प्रश्नमा उनी मुस्कुराइन मात्र । रणवीर सिंहले केही दिन अगाडी आफ्नो भर्जिनिटीको विषयमा बोलेका थिए ।

उनले भनेका थिए, ‘मैले १२ वर्षको उमेरमा आफ्नो भर्जिनिटी त्यागेको थिएँ । मैले माया अथवा वासनाका लागि यौन सम्बन्ध बनाएको थिइनँ कि मात्र जिज्ञासाका लागि ।’ त्यस्तै हलिउड अभिनेत्री एन्जेलिना जोली, किम कार्दाशियन र ब्रिटनी स्पीयर्सले १४ वर्षको उमेरमा भर्जिनिटी गुमाएको बताइएको छ । हलिउडका टप अभिनेता जोनी डेप पनि यस लिस्टमा समावेश छन् । उनले १३ वर्षको उमेरमा कारमा भर्जिनिटी गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको