March 17, 2017

ढुंगेललाई हटाउने चलखेलमा प्रधानमन्त्री र खेलकुदमन्त्री

चैत ४,राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेललाई  हटाउन प्रधानमन्त्री पुष्पकमाल दाहाल प्रचण्ड र युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपाली लागिपरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रधानमन्त्रीले महान्यायाधिवक्ता रमण श्रेष्ठलाई बोलाएर ढुंगेललाई हटाउन माग गरेका थिए । मन्त्री श्रीपालीले पटक पटक प्रधानमन्त्रीलाई आग्रह गर्ने र प्रधानमन्त्रीले महान्यायाधिवक्तालाई बालुवाटार बोलाएर राय मागेका थिए ।

मन्त्रीको सचिवालयले उपाध्यक्ष ढुंगेलको नियुक्तिको प्रक्रियादेखि हालसम्मको कागजात मन्त्रालयमा लगेर अनुसन्धान गरेको थियो । फाइल केलाउँदा नियुक्तिमा कुनै कसर नदेखिएको र ढुंगेल तत्काल हटाउँदा समस्या पर्ने देखिएपछि आर्थिक अनियमितता लगाएर हटाउने प्रयास भएको थियो ।

पदबाट हटाउनासाथ उपाध्यक्ष ढुंगेल अदालत जाने र अदालतले अन्तरिम आदेश दिनसक्ने आँकलन गरेपछि सरकार पछि हटेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक