एजेन्सी । बलिउड आइटम गर्ल राखी सावन्त फेरि चर्चामा आएकी छिन् । त्यसो त उनी वेला–वेलामा विभिन्न बहानामा चर्चामा आइरहन्छिन् । उनको नकारात्मक चर्चा बढी हुने गरेको छ । पछिल्लो समय उनको एउटा एमएमएस भिडियो इन्टरनेटमा लिक भएको छ । जसकारण उनी फेरि विवादमा फसेकी छिन् । एमएमएस कहाँबाट कसरी लिक भयो, त्यो भने पत्ता लागेको छैन ।
एमएमएस भिडियोमा राखी कपडा फेरिरहेकी छिन् । उनको सो एमएमएस अश्लील भएको भारतीय अनलाइनहरूले उल्लेख गरेका छन् । बिग बोस १ की प्रतियोगीसमेत रहेकी राखी पछिल्लो समय एक कहानी जुलीकी फिल्ममा देखिएकी थिइन् । त्यसपछि उनलाई दर्शकले पर्दामा देख्न पाएका छैनन् । कतिपयले राखीले चर्चामा आउनका लागि आफैँले एमएमएस लिक गरेको दाबी गरेका छन् । चर्चामा छाउनका लागि राखी जस्तोसुकै हर्कत गर्न पनि पछि नपर्ने भएकीले त्यसो गरेको हुन सक्ने अनुमान लगाइएको छ
भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको