फिल्म उद्योगमा मोदीकी छोरीको यस्तो

avani-883x662एजेन्सी । साउथ इन्डियन फिल्मकी चर्चित अनुहार बनिसकेकी मोडल तथा नायिका अवनि मोदी संग एक पटक सोधिएको थियो, के भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग कुनै पारिवारिक सम्बन्ध छ ? के मोदी नातेदार हुन ? जवाफमा भनिन, ‘नरेन्द्र मोदीसंग मेरो कुनै नाता त छैन, तर सम्बन्ध भने ठूलो छ । म नरेन्द्र मोदीको छोरी हुँ । म एक्लो होइन, गुजरातका सबै केटीहरु नरेन्द्र मोदीका छोरी समान हुन’।

मोदीको छोरी बताउने यीनै नायिकालाई कुनै समय स्क्रिप्ट राइटर्सले अभिनयको ‘अ’ पनि नआउने भन्दै अभिनय गर्न दिइएको थिएन । अहिले तमिल फिल्म इन्डस्ट्रिमा डंका बजाउँदै छिन् । साउथ इन्डियन फिल्म इन्डष्ट्रिमा अवनि ‘मिस मोदी’को नामले चिनिन्छिन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको