सार्वजनिक स्थानमा आफ्नी प्रेमिकाले गरेको किस अफरलाई उपेक्षा गर्नु एक अमेरिकी पुरुषका लागि आत्मघाती सावित भएको छ । प्रेमीको उपेक्षाबाट पीडित प्रेमिकाले अर्कै व्यक्तिलाई किस खाइदिएकी छिन् ।
गत बुधबार एटलान्टा हक्स र ब्रुकलिन नेट्सबीच भएको बास्केटबल खेलका क्रममा यस्तो दृक्ष्य देखिएको हो । खेलको बीचमा भएको ब्रेकमा उद्घोषकले स्टेडियममा उपस्थित जोडीहरुलाई एक-अर्कालाई अंगालोमा बेरेर किस आह्वान गरेका थिए । त्यसपछि सबै जोडीहरुले किस खान सुरु गरे । टिभी क्यामराले पनि किस खाने जोडीहरुलाई खोज्दै फोकस गर्न थाल्यो ।
यत्तिकैमा एउटा जोडी फोकस भयो, जहाँ प्रेमिकाले किस खानका निम्ति आग्रह गरिरहेकी थिइन् तर मस्त वियर पिइरहेका प्रेमी भने उनलाई बाल दिइरहेका थिएनन् । क्यामरा निकैबेर यो जोडीमा अडियो । यही क्रममा अचम्मको दृष्य देखियो ।
प्रेमीको उपेक्षाबाट मर्माहत भएकी प्रेमिका एकाएक अर्कापट्टि फर्किइन् र चुपचाप बसिरहेका एक पुरुषलाई च्याप्प समातेर किस खान थालिन् । पुरुष पनि किन पछि पर्थे । उनले पनि युवतीसितको किसमा मग्न भए ।
आफ्नै अगाडि प्रेमिकाले अर्कैलाई किस खाएपछि पुरुष क्रोधित बने । उनी वियर र प्रेमिकिालाई त्यहीँ छाडेर घरतिर लागे ।
वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा
कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग
कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित