नवलपरासी – मेची–महाकाली अभियानको सिलसिलमा नवलपरासी पुगेका एमाले वरिष्ठ नेता झलनाथ खनालले आफ्नो दलको लोकप्रियताबाट आत्तिएकाहरु नेतृत्वको सामुहिक हत्या गर्ने षड्यन्त्रमा रहेको बताए ।
नारायणी किनारमा भएको सभामा आफु बसीरहदा मदन भण्डारीको हत्या गरेको सम्झेको बताए । षड्यन्त्रकारीहरुले मदन भण्डारीको लोकप्रियताबाट डराएकाले हत्या गरेको बताए । भण्डारीको दुर्घटना होइन हत्या भएर मृत्यु भएको बताए । उनले भने‘भण्डारीका हत्याराहरु प्रतिक्रियावादीहरु हुन । जसले एमालेको लोकप्रियाता सहन सकेनन।’
खनालले सप्तरीमा प्रहरीले आत्म सुरक्षा गर्न खोज्दा पाँच जनाको मृत्यु भएको र यसको जिम्मेवारी मधेशी मोर्चाले लिनु पर्ने बताए । सप्तरी घटनाको जानकारी आफुह्रुलाई पहिला नै भएको बताए । सप्तरीको घटना पहिला नै थाह थियो । त्यहि भएर प्रहरी र अन्य निकायलाई जानकारी गराएका थियौ ।
उक्त सभामा माधव कुमार नेपालले देशको विकास एमालेले गर्ने बताए । एमालेका युवाहरु संयमित भएकाले सप्तरीमा धेरै क्षति नभएको बताए । यसबाट प्रष्ट हुन्छ एमाले शान्तिप्रिय पार्टी हो भनेर ।
बामदेव गौतमले यो देशलाई एमालेले एशियाको धनी देश बनाउने बताए ।रातोपाटी बाट
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित