काठमाडौंः चिनियाँ रक्षामन्त्री छाङ् आन छ्वानले चैत दोस्रो साता नेपाल भ्रमण गर्ने भएका छन् ।
चैतमा पहिलो पटक हुन लागेको नेपाल–चीन संयुक्त सैन्य अभ्यासको अवसरमा उनी नेपालमा आउन लागेको हुन् । रक्षामन्त्री छ्वान नेपाली समकक्षी बालकृष्ण खाँडको निमन्त्रणामा नेपाल भ्रमणमा आउन भएका हुन् ।
छ्वानको भ्रमणले चिनिया राष्ट्रपति सी जीङ पीङलाई नेपाल भ्रमण गराउन सहज भूमिका खेल्ने अपेक्षा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको छ ।
नेपाल–चीनका सेनाबीच ‘प्रतिरोध’ नामका सैन्य अभ्यास चैतको दोस्रो साता नेपालमा हुँदैछ । अमेरिका र भारतसँग मात्रै सैन्य अभ्यास गरिरहेको नेपाली सेनाले उसको इतिहासमै पहिलो पटक चिनियाँ सेनासँग संयुक्त अभ्यास गर्न लागेको हो ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका