होलीमा झुक्किएर पनि नगर्नुस् यी ११ काम, नत्र परिएला प्रहरी फन्दामा

Wien-2014-750x498फागुन २६, २०७३ काठमाडौं : रंगहरुको पर्व होली मनाउदै हुनुहुन्छ होला, तर होली मनाउने नाममा उत्‍शृंखल गतिविधि नगर्नुहोला। यदी गर्नुभयो भने तपाईलाई पुलिसले समात्‍न सक्छ। यसवर्षको होलीमा प्रहरीले ११ क्रियाकलाप गर्नेहरुलाई पक्राउ गर्ने महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक छविलाल जोशीले जानकारी दिए। उनले होलीका बेला हुनसक्ने संभावित अपराध नियन्‍‍‍त्रणका लागि १ सय ७ ठाँउमा एक हजारभन्दा बढी प्रहरी परिचालन गरिने बताए।

के-के गर्दा प्रहरीले पक्राउ गर्छ त ?

  • डोरी टाँगेर वा अन्य प्रक्रियाबाट चन्दा उठाउँदा
  • महिला र पर्यटकहरुलाई अभद्र व्यवहार गर्दा
  • जथाभावी सार्वजनिक साधन चलाउने, छतमा या हुडमा यात्रा गराउँदा
  • सवारीसाधनमा बसेर मादक पदार्थ सेवन गर्दा
  • बिना हेलमेट मोटसरसाइकल चलाउँदा
  • जबर्जस्ती अरुलाई रंग र पानी छ्याप्दा ज
  • बर्जस्ती अर्काको घरमा गई होली खेल्दा
  • चाडपर्वको नाममा जुवातास खेल्दा अ
  • नुहार नै नचिनिने गरी रंग लगाई हिड्ँदा
  • मादक पदार्थ वा लागूऔषध सेवन गरी हो–हल्ला गर्दा
  • मादक पदार्थ वा लागूऔषध सेवन गरी झै–झगडा गर्दा

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने