श्रीमानसँग सनी लियोनको हट पोज

एजेन्सी ।sunny_cover

पोर्न स्टारबाट बलिउड अभिनेत्री बनेकी सनी लियोनले सामाजिक सञ्जालमा केही तस्विरहरु सेयर गरिन् । तस्विरमा उनका श्रीमान डेनियल वेबरको साथमा हट पोजमा देखिएकी छिन् ।sunny3

डेनियलले सनीलाई पहिलो पटक लस भेगासको एक रेष्टुरेन्टमा देखेका थिए, जहाँ डेनियल आफ्नो ब्यान्डको शो गर्न पुगेका थिए । सनी भन्छिन्, ‘त्यसदिन डेनियलले मलाई मेरो नजिक आएर नाम सोधे र फेरि आफ्नो टेबलमा फर्के । त्यसपछि जति पटक त्यो रेष्टुरेन्ट गए मले एक फूलको गुच्छा पाउँथे, डेनियलको यही कुरा मनपर्यो ।’

 

तीन बर्ष डेट गरेपछि डेनियल र सनीले विवाह गरेका थिए । सन्नी भन्छिन्, ‘म डेनियलसँग भेट्दा मेरो आमालाई गुमाएको दुःखमा थिए । मेरो यथार्थता थाहा पाएपछि डेनियलले छोड्छन् जस्तो लागेको थियो, तर उनले मेरो हरेक दुःख–सुखमा साथ दिए ।’sunny1

 

एक अन्तरवार्तामा डेनियलले भनेका थिए, ‘भारतमा वयस्क फिल्मलाई अस्विकार गरिन्छ, तर मलाई न त सनी पोर्न भएकोमा पश्चाताप छ, न पोर्न स्टारको पति भनेको सुन्दा दुःख लाग्छ । हामी एक असल साथी हौ, बिजनेस पार्टनर्स हौ ।’

 

सनी र डेनियल दुवैको रुची मिल्छ र उनीहरु खेलकुद, जिम साहसिक यात्रामा जान खुब मन पराउँछन् । डेनियलका अनुसार सनीको रिस एकदम खतरनाक हुन्छ र त्यसबेला उनको अघि जाने हिम्मत पनि गर्दैनन्  । तर, सनी निकै धैर्य रहेको डेनियल बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

टिकटकको प्रतिबन्ध सबै इन्टरनेटमा खुल्यो

भदौ २१, काठमाडौँ। नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाएको सबै प्रतिबन्ध हटाएको छ। शुक्रबार सूचना सार्वजनिक गर्दै

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको