तस्करीको सुन मालिक दुबईमा

33-goal-750x394काठमाडौं – प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पुस २१ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको ३३ किलो ५ सय ७७ ग्राम सुनको मुख्य मालिक पहिचान गरेको छ ।

उच्च स्रोतका अनुसार दुबाईबाट सुन किनेर नेपाल पठाउने काममा संलग्न ८ जनाको पहिचान भइसकेको छ ।
जसमा दुबाई बसेर व्यापार गरिरहेका ६ नेपाली र नेपालमै बसेर व्यापार गरिरहेका दुई भारतीय नागरिक छन् । जसम्ध्ये गुल्मी स्थायी ठेगाना भएका रोशन भुसाल र काभ्रे स्थायी ठेगाना भएका हरिशरण खड्का रहेको स्रोतको दाबी छ ।

नेपालमा रहेका भारतीय व्यापारी भने तस्करीको सुन बुझ्ने र भारत पठाउने कामा सक्रिय थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक