March 2, 2017

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा अनिश्चितकालका लागि तालाबन्दी

file-4-358x300फाल्गुन १९ , काठमाडौं, केन्द्रीय नेतृत्व तहबाटै महासंघलाई गैरपत्रकारहरु भर्ना गरेको भन्दै क्रान्तिकारी पत्रकारहरुले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा अनिश्चितकालका लागि तालाबन्दी गरेका गरेका छन् ।

क्रान्तिकारी पत्रकार संगठन नेपालको नेतृत्वमा आज दिउँसो विरोधसहित धर्ना–जुलुस गरेका पत्रकारहरुले आज साझ महासंघको कार्यालयमा तालाबन्दी गरेका हुन् ।

 महासघंका अध्यक्ष महेन्द्र विष्ठले वार्तामार्फत नै पत्रकारहरुका मागका बिषयमा छलफल गरि समाधान निकाल्ने जनाएपछि धर्नामा दिउसो ताला नलगाईएपछि वार्ता नभएपछि पुन आजै महासंघको कार्यलय मुलगेटमा नै ताला लगाईएको क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष प्रभात चलाउनेले बताए। आफुहरुका माग संबोधन नभएसम्म ताला नखोलीने उनको भनाइ छ ।केन्द्रीय कार्यालय संचारग्राममा पुगेर महासंघलाई व्यवसायिक पत्रकारहरुको साझा संस्थाको रुपमा कायम राख्न माग गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक