कैटरिना कैफ र दिपिका पादुकोण एकै फिल्ममा

Capture-188एजेन्सी, कुनै समय एक अर्काको अनुहार समेत हेर्न नचाहने बलिउड नायिका कैटरिना कैफ र दिपिका पादुकोण अब एक साथ चलचित्रमा काम गर्न भएका छ । यी दुई नायिका आनन्द एल रायको अपकमिङ चलचित्रमा संगै काम गर्न भएका हुन ।

जसमा दुई नायिकासंग शाहरुख खानले रोमान्स गर्ने छन् । भारतिय मिडियाको अनुसार दुई नायिका चलचित्रको तय भइसकेको बताइएको छ । यी दुई नायिका नायक रणबीर कपूरका पुर्व प्रमीका हुन । कुनै बेला आखाँ समेत नजुधाउने यी नायिका के अब सबै बदलिन्छ त ? त्यो भने समयले नै बताउने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको

एक्सन दृश्य सुटिङको क्रममा अमिताभ बच्चन घाइते

२३ फागुन ,मुम्बई । अभिनेता अमिताभ बच्चन हैदराबादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य

एक वर्षपछि नायक पल शाह जेल मुक्त,फागुन १५ मा पक्राउ फागुन १५ मै रिहा

१५ फागुन,काठमाडौं । नायक पल शाह एक वर्षपछि जेल मुक्त भएका छन । गत फागुन

शाहरुख र दीपिकाको ‘पठान’ले २२ दिनमा भारतमा कमायो पाँच सय करोड

४ फागुन नयाँदिल्ली । शाहरुख खान र दीपिका पादूकोण अभिनित चलचित्र ‘पठान’ले भारतमा ५ सय