जि.वि.स अधिकारी र ठुला दल हुँ भन्नेहरुको सपनामा तुसारापात : जिल्ला परिषद् नगर्न पत्राचार

mofald

 

काठमाडौँ, ११ फागुन । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यही फागुन २४ गतेअगावै सम्पन्न हुने गरी जिल्ला परिषद्को मिति नतोक्न सबै जिविसलाई पत्राचार गरेको छ ।

केही दिनभित्रै अधिकारसम्पन्न स्थानीय तह कार्यान्वयनमा आउने र त्यसको निर्वाचनको मितिसमेत तय भइसकेकाले तत्कालका लागि जिल्ला परिषद् नगर्न पत्राचार गरिएको मन्त्रालयका सहप्रवक्ता मदन कोइराला जानकारी दिए ।

स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै हालको जिविस जिल्ला समन्वय समितिमा परिणत हुने र जिल्लासभा रहने उनको भनाइ छ । समन्वय समितिको कुनै कार्यकारी भूमिका रहने छैन । स्थानीय स्वायत्त शासन ऐन, २०५५ तथा नियमावली, २०५६ ले प्रत्येक वर्ष फागुन मसान्तभित्र जिल्ला परिषद् सञ्चालन गरिसक्नुपर्ने व्यवस्था गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

२०७९ साल फागुन १० गते बुधबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बिहानको समय राम्रो रहेकाले पराक्रम

गायक तुलसी सिवाकोटी र रिता केसीको ‘बसौन तिमी र म’ सार्वजनिक

  १८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ

यी हुन् १८ महिलालाई प्रेम जालमा पारेर लाखौं सम्पत्ति लुट्दै फरार झापाका नेत्रप्रसाद गिरी।

७ माघ,काठमाडौं । अनुहार हेर्दा भद्र बोली मिठासपूर्ण लाग्छ । तर, कुकर्म यति डर लाग्दो

निशाको “ओजन” लोकार्पण

१ माघ,काठमाडौं । नेपाल स्रष्टा समाजले हिजो २०७९ पुस ३० गते कथाकार निशा केसीको लघुकथा

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो,डलरको खरिद दर १३२ रुपैयाँ १९ पैसा 

२१ पुस,काठमाडौं । नेपाल राष्ट्र बैँकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस

सरकार कानुन बनाएको बनाएै गर्ने, जनता ध्रुमपान सेवन गर्न नछाड्ने !

  नेपाल सरकारले पटकपटक सार्वजनिक स्थानमा ध्रुमपान निषेध गर्ने भनेको छ । सार्वजनिक स्थलमा ध्रुमपान