१५ वटा तस्विरमा हेर्नुहोस् उहिलेको काठमाडौंको इतिहास

इतिहास- १५ वटा तस्विरमा हेर्नुहोस् उहिलेको का

 boudhha 1

काठमाडौ ५, भदौ । पुरानो शहर काठमाडौ र अहिलेको काठमाडौको रहनसहन, परम्परा रुपरेखा खानपान सबैमा यति धेरै परिवर्तन आएको छ कि जुन सजिलै विश्वास गर्न पनि गाह्रो लाग्छ ।
उहिलेको काठमाडौ शान्त , खुला थियो तर अहिलेको काठमाडौमा सवारी र मान्छेको चाप उत्तिकै बढ्दै गएको छ ।swaymbhu-stupa 2

मन्दिरै मन्दिरको शहर, फोहोरै फोहोरको शहरमा परिणत भएको छ । पुरानो शहर काठमाडौले आफ्नो मौलीकता गुमाएर आधुनिक शैलीमा परिणत भएको छ ।
काठमाडौको भौतिक, राजनीतिक र सामाजिक परिवर्तनसंगै विभिन्न परिवर्तन आएको पाईन्छ । र यो परिवर्तनलाई शव्दबाट भन्दा पनि बढि तस्विरबाट नियाल्न सकिन्छ ।
तस्विरमा हेरौ ५० वर्ष भन्दा अघिका पुराना दृश्य

parade 3

१. १३२ वर्षअघिको टुडिखेल ।

newroad-gate 4
२. न्युरोड गेट  : विस १९६७ सालतिर काठमाडौको न्युरोड छिर्ने मुख्य गेट ।

50-years-ago-old-buspark-ktm 5
.५० वर्ष पहिलेको काठमाडौको पुरानो बसपार्क ।

tiger-stripes 8

३. उहिलेको ट्याक्सी 

 

ghantaghar-and-ranipokhari 9. ९५ वर्षअघिको घण्टाघर र रानीपोखरी

 

 

 

 

 

 

 

king-birendra 10

 

५. सन् १९७५ मा असनस्थित राजा विरेन्द्रको राज्याभिषेक गर्ने क्रममा 

kirtipur 11

 

६. र्कीतीपुर र त्यहाबाट देखिएको लाङटाङ हिमालको दृश्य ।

 

 

 

 

 

 

asn-chock 12
७. असन चोक स्थित अन्नपुर्ण मन्दिर

sukra-path 14

८. ७३ वर्षअघिको न्युरोड र इन्द्रचोकkathmandu-airport 15
९. ५५ वर्षअघि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल ।

 

ktm 19

१०. ५५ वर्षअघि न्युरोड शहरको दृश्य ।movie-theate 17
११. काठमाडौको पहिलो फिल्म हल ६८ वर्षअघि ।

kings-way 20
१२.  विस १९६७ तिरको बौद्धस्तुपा र वरपरको दृश्य ।

329680_2701943239111_1762513854_o
१३.ठेकी बेच्न हिडेका काठमाडौका व्यापारी

kings way
१४. दरवारमार्ग ।

ad-1994-during-sivaratri 21
१५. शिवरात्रीका बेला पशुपती मन्दिरमा साधुहरु

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित