काठमाडौं, माघ २१ –मानिसहरु जति जति आधुनिकता तर्फ ढल्किदै जान्छन् त्यति त्यति उनिहरुमा विलासिता तर्फ मोडिने वातावरण सृजना हुदै जान्छ । अर्थात आर्थिक रुपमा पनि सम्पन्न हुदै गएको युगमा मानिसहरुले आफूले भुक्त्तानी गरेबाफतको सेवा सुविधा प्राप्त गर्न पाउने उद्देश्य राखेका हुन्छन् । यहि सेवा सुविधाका विषयलाई नै मध्यनजर गर्दै, ट्राभल नेपाल बस सर्भिस कम्पनीले १० वटा ट्राभल एजेन्सीको संयुक्त लगानीद्धारा यहि फागुनबाट काठमाण्डौ देखि पोखरा र काठमाण्डौ देखि लुम्बिनी सम्मको यात्रा गर्नका लागी अत्यावश्यक आरामदायी सुविधा सहितको बस सञ्चालनमा आउन लागेको छ ।
४ करोड २० लाखको लागतमा निकालिएको ४ वटा बसमा आरामदायी सिट, मिनि बार, स्मोकिङ क्षेत्र, बस भित्रै शौचालय व्यवस्था, ए.सि., फ्रि वाईफाई, लगाएत अन्य खाजा तथा खानाको पनि राम्रो व्यवस्था बस भित्रै उपलब्ध हुने सुविधा गरिएको छ । अथार्त मोबाइल एप्स बाट पनि बसको सम्पूर्ण जानकारी लिन पाइनुका साथै बिना झनझट सजिलै सँग टिकट बुकिङ समेत गर्न सकिने व्यवस्था गर्ने भएको छ ।
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक