January 24, 2017

सरकारी वकिललाई भट्टराईको प्रश्नः प्रधानन्यायाधीशको बेन्च बहिष्कार गर्न सक्नुहुन्छ ?

१० माघ, काठमाडौं ।नेपाल बार एशोसियसनका पूर्वउपाध्यक्ष एवं बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले महान्यायधिवक्ताको नेतृत्वमा सरकारी वकिलहरुको हड्ताल भइरहेको आरोप लगाएका छन् ।Tikaram-bhattrai

सोमबार राजधानीमा आयोजित कार्यक्रममा भट्टराईले भने, ‘सरकारको महान्यायधीवक्ता प्रधानमन्त्रीको कानूनी सल्लाहकार आँफै हड्तालमा उत्रिन मिल्दैन ।’

 

अहिले नियुक्ति भएका न्यायाधीशहरु सर्वोच्च अदालत वा जिल्ला अदालतमा नभएको भन्दै उनलै भने, अनि उहाँहरुले किन हड्ताल गरिरहनुभएको छ ?’

बार पूर्वउपाध्यक्ष भट्टराईले अघि भने, के उहाँहरु प्रधानन्यायाधीशको बेन्च बहिष्कार गर्न सक्नुहुन्छ ?, त्यसैले पूर्नविचार गरियोस भन्ने कुरा औचित्यपूर्ण छैन ।’

सरकारी वकिलहरुले हड्ताल गरेपनि मुद्दाहरु अहिलेसम्म नरोकिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका