सैनिक मञ्च टुंडिखेल परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

PR-175-02अन्तर्राष्ट्रिय जैविक विविधता दिवस (वातावरण दिवस) लाई टेवा पु¥याउन तथा प्रधान सेनापतिज्यूको कमाण्ड मार्ग निर्देशन २०७२ को लक्ष्य बमोजिम ून्इ न्चभभलू अभियान अन्तरगत नेपाली सेनाका सम्पूर्ण व्यारेकहरु पर्यावरण मैत्री बनाउने उद्धेश्य अनुरुप ०७४ असार ४ गते सैनिक मञ्च टुंडिखेल परिसरमा आयोजित विशेष कार्यक्रमका बीच प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्री लगायत जंगी अड्डामा कार्यरत रथीबृन्द तथा अधिकृतहरुद्वारा सैनिक मञ्च टुंडिखेलको पूर्वी तथा पश्चिम पाटाको उपयुक्त स्थानहरुमा विभिन्न जातका फुल तथा फलका विरुवाहरु वृक्षारोपण गरिएको छ ।

अन्तर्राष्ट्रिय वातावरण दिवसको अवसरमा वृक्षारोपण तथा वातावरण संरक्षण सम्बन्धी सचेतना जगाउने र व्यारेक ईलाकालाई वातावरण मैत्री बनाउने उद्देश्यले नेपाली सेनाका सम्पूर्ण व्यारेक ईलाकाको उपयुक्त स्थानहरुमा समेत विभिन्न जातका विरुवाहरु वृक्षारोपण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न