म्याड्रिडको नाटकीय पुनरागमन, बेल र रोनाल्डोले गोल फर्काए

timthumbफागुन १६ (एजेन्सी) पहिले गारेथ बेल र त्यसपछि क्रिस्टियानो रोनाल्डोले गोल गरेपछि रियल म्याड्रिड सोमबार बिहान भिलारियालको घरेलु मैदानमा भइरहेको स्पेनिस ला लिगाको खेलमा फर्किएको छ।

दोस्रो हाफको ११ मिनेटमा दुई गोलले पछाडि परेको अवस्थालाई उल्ट्याउदै बेल र रोनाल्डोले गोल गरे। बेलले ६४ मिनेटमा डानी कार्भाजलको पासमा डिबक्सको ६ यार्ड भित्रबाट गोल गरेका थिए। लगत्तै ७४ मिनेटमा म्याड्रिडले पेनाल्टीको अवसर पाएको थियो।

टोनी क्रुजको प्रहार डिबक्सभित्र रहेका भिलारियालका खेलाडी ब्रुनोको हातमा लागेपछि रेफ्रिले म्याड्रिडलाई पेनाल्टीको अवसर प्रदान गरेको थियो। जुन पेनाल्टी रोनाल्डोले प्रहार गरे। उनले कुनै गल्ती नगरि सशक्त प्रहारमार्फत गोल गरेका थिए। जसका कारण २ गोलले पछाडि परेको १८ मिनेटभित्रै म्याड्रिड पुनः खेलमा फर्कियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति