प्रहरीले रोक्यो १४ वर्षकी बालिकाको बिहे

कपिलवस्तु – बालबिबाह गरिदिन लागेका अभिभावक पक्राउ परेका छन् । १४ वर्षकी बालिकाको बिहे भइरहँदा प्रहरी पुगेर बिहे रोकेर बालिकाका बावुलाई पक्राउ गरेको हो ।
कपिलवस्तु नगरपालिका-१२ स्थित स्थानीय लक्ष्मण यादवको घरमा भैरहेको बिबाह प्रहरीले रोकेको प्रहरी उपरीक्षक भोज जंग शाहले बताउनुभयो ।

 

लक्ष्मण यादवकी १४ वर्षकी छोरी सञ्जुसँग कृष्णनगर नगरपालिका वडा नं. १२ हथिहवागढको एक केटाको बिबाह गर्ने तयारी भैरहेको अवस्थामा प्रहरीले बिबाह रोक्न लगाएको छ । प्रहरीको हस्तक्षेपपछि केटीको घरमा जन्ती आइरहेका दुलाहा पक्ष जन्तीसहित फिर्ता गएका थिए ।

बालिका सञ्जुका पिता लक्ष्मणलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । छोरीको उमेर नपुगी बिहे नगराउने कागज गरेपछि थुनामा रहेका बालिकाका उनलाई प्रहरीले थुनामुक्त गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

चीनद्वारा २८ करोड बराबरको राहत हस्तान्तरण

 कात्तिक २२, पोखरा। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि राहत बोकेर दुई चिनियाँ जहाज आइपुगेका छन्

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

आज सन्दीपविरुद्धको मुद्दा सुनुवाइ हुँदै

काठमाडौँ, असोज २५ गते । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आज हुँदै छ