नेपाल अफगानिस्तानसँग ९६ रनले पराजित, विश्वकपमा छनौट हुन असफल

काठमाडौं, १० साउन– आइसीसी १९ वर्ष मुनिको विश्वक छनौट प्रतियोगिता अन्तर्गत अफगानिस्तानसँगको अन्तिम खेलमा नेपाल ९६ रनले पराजित भएको छ । समूह चरणको अन्तिम खेलमा पराजय भोगेसँगै नेपाल १९ वर्ष मुनिको विश्वकपका लागि छनौट हुन सकेन । अफगानिस्तानले दिएको १९६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४०.६ ओभरमा मात्र ९९ रन बनाएर अलआउट भयो । 

timthumb
अफगानिस्तानसँगको खेलमा नेपालका लागि नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४८ रनको योगदान दिए । अन्य व्याट्सम्यानले खासै राम्रो प्रदर्शन गर्न सकेनन् । 

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले इब्राहिम जादरानको शतकको मदतमा ४६.५ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति