April 9, 2017

नेइमारलाई रातो कार्ड

IMG_1949

बार्सिलोनाका स्टार ब्राजिलियन स्ट्राइकर नेइमारले मालागाविरुद्धको खेलमा रातो कार्ड पाएका छन्। उनले खेलको ६५ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिनु परेको छ।

उनले पहिलो हाफको २६ मिनेटमा पहिलो पहेँलो कार्ड पाएका थिए। नेइमारको रातो कार्ड २ वर्षपछि बार्सिलोनाका खेलाडीले ला लिगामा पाएको पहिलो हो। २०१५ मा इबारविरुद्ध जाभियर मास्चेरानोले रातो कार्ड पाएका थिए। नेइमारको रातो कार्डपछि बार्सिलोना संकटमा देखिएको छ। बार्सिलोना पहिलो हाफमै १–० ले पछाडि परेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति