नयाँ शक्ति अब संसदमा

बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी पनि संसदमा दर्ता भएको छ।

nayasakti

थरुहट तराई पार्टी लोकतान्त्रिकसँग एकता गरेपछि नयाँ शक्ति संसदमा विधिवत् रूपमा प्रवेश गरेको हो।

नयाँ शक्तिको संसदीय दलको नेता भने गंगा चौधरी भएकी छिन्। निर्वाचन आयोगले थरुहट पार्टी र नयाँ शक्ति एकताको भएको पत्र संसद सचिवालयमा पठाएपछि विधिवत् रूपमै संसदले नयाँ शक्तिलाई मान्यता दिएको हो।

संसदमा प्रवेश गरेसँगै बाबुराम भट्टराईको पार्टीले आगामी निर्वाचनमा निर्वाचन चिन्ह मतपत्रमा माथिल्लो सूचीमा राख्न पाउनेछ।

संसदमा रहेका दलहरूको निर्वाचन चिन्ह हैसियत अनुसार उपलब्ध माथिल्लो तहमा मतपत्रमा रहनेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने