डिपिएल : आज पारस भर्सेस विनोद, शरद भर्सेस ज्ञानेन्द्र

vsकाठमाडौं, चैत ३१ – धनगढी प्रिमियर लिग क्रिकेट (डीपिएल) मा बिहीबार धनगढी टीम चौराहा र कञ्चनपुर आईकोनिकबिच खेल हुँदै छ । खेल बिहान ९ बजे सेती अञ्चल प्रहरी मैदानमा सुरु हुनेछ । टीम चौराहा पारस खड्काको नेतृत्वमा र कञ्चनपुर विनोद भण्डारी नेतृत्वमा छन् । टीम चौराहा अंकतालिकाको पुछारमा छ भने कञ्चनपुर पुछारबाट दोश्रो स्थानमा छ ।

प्रतियोगितामा बिहीबार नै दिउँसो १ बजेपछि विराटनगर किङ्गस र सिवाईसी अत्तरीया खेल्नेछन् । शरद भेषावकर नेतृत्वको विराटनगर अंकतालिकाको चौथो र ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको अत्तरिया तेश्रो स्थानमा छन् । बुधबारको खेलमा रुपन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डेन्स विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति