कोरोनाले इटलीमा २४ घण्टामा ७०३ को मृत्यु

चैत २२,काठमाडौं : कोरोना भाइरसको संक्रमणका कारण इटलीमा पछिल्लो २४ घण्टामा ७०३ जनाको मृत्यु भएको  छ ।

शुक्रबार बिहान ७ बजेसम्म इटलीमा कोरोनाका कारण १३ हजार ९१५ जनाको मृत्यु भएको थियो भने शनिवार सोहीसमयमा उक्त संख्या बढेर १४ हजार ६१८ पुगेको छ ।  

यो संख्या अ‍ेमेरिकाको तुलनामा निकै कम हो । अमेरिकामा पछिल्लो २४ घण्टामा १३ सय ३० को मृत्यु भएको छ । इटलीमा ८५ हजार ३८८ कोरोना संक्रमितको उपचार भइरहेको छ । चार हजारको अवस्था गम्भीर रहेको छ भने १९ हजार ७५८ कोरोना संक्रमित उपचार पछि स्वस्थ्य भएर घर फर्किसकेका छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने