वैशाख ३१, काठमाडौं: काठमाडौं महानगरपालिकाको प्रमुख पदमा सुरुदेखि नै अग्रता कायम गरेका स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता अझ फाराकिलो पारेका छन् । अहिलेसम्म वडा नम्बर १, २ र ३२ को मत गणना भइरहेको छ ।
यी वडाको मतगणना अनुसार बालेन शाहले ३१२ मत प्राप्त गर्दा एमालेका केशव स्थापितले उनलाई पछ्याएका छन् । स्थापितले २५१ मत ल्याएका छन् । कांग्रेस उमेदवार सिर्जना सिंह भने धेरै पछि परेकी छन् । सिर्जनाले १७८ मत पाएकी छन् ।
वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए
वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना
तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने
काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने