आज भाद्र २४ गते / सेप्टेम्बर ९ तारिख शनीबार को राशिफल

आज श्री शाके १९३९ बि.स. २०७४ साल भाद्र २४ गते शनिबार इश्वी सन २०१७ सेप्टेम्बर ९ तारीख आश्विन कृष्ण तृतिया तिथी ०९ः४६ बजे सम्म पश्चात चतुर्थी तिथी चन्दमा मिन राशिमा १३ः१९ बजे सम्म पश्चात मेष राशिमा सूर्य दक्षीणायन बर्षा ऋतु, चतुर्थीश्राद्ध ,गातिला 

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मित्रजन हरु सगँको अधिक सामिप्यता उत्तम नरहन सक्नेछ । नयाँ कार्य क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । मध्यान पश्चात तपाईको उदार पनको कारण आफ्न्तजनहरु प्रशन्न रहलान् । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई कार्य सम्पादनमा सामान्य झन्झट आईपर्नेछ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

गरीरहेका कार्य हरु तथा नयाँ कार्य हरु बाट बिशेष लाभ प्राप्त हुनेछ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ मध्यान पश्चात भने मित्रजनहरुको भेटघाटमा सामान्य खर्च हुने समय रहेको छ । तपाईको गरेको कार्यको फाईदा गैर ब्यक्ति हरुले सहजै उठाउन सक्नेछन् ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

आट र शाहसमा बृद्यि हुने योग रहेको छ । ब्यापार ब्यबसाय बाट राम्रो लाभ हुने दिन परेको छ । प्राकृतिक क्षेत्रबाट राम्रो आम्दानि हुन सक्छ मध्यान पश्चात नयाँ कार्यको थालनि फाईदा जनक रहला । बिद्या प्राप्ति योग तथा बौधिक बिकाश हुने समय रहेको छ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ मध्यान पश्चात भने कार्य क्षेत्रमा लगाइएको परीश्रमको उचित मुल्याङकन हुनेछ । मान्यजनको भेटघाट तथा साथ सहयोग प्राप्त हुनेछ । सबारी साधनको प्रयोगमा बिशेष ध्यान दिनुहोला ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सञ्चित रकम खर्च हुने योग रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ मध्यान पश्चात धार्मिक क्षेत्रको यात्रा ले मन प्रशन्न रहला । हराएको माल सम्मान फेला पर्न सक्ने सम्भाबना रहेको छ । आट र शाहास को कमिले सामान्य झन्झट आईपर्ला ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

पारीवारको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला मध्यान पश्चातसमय त्यति राम्रो रहेको छैन । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । सामान्य खर्च हुने योग रहेको छ ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते

कुरा काट्ने ब्यक्तिको कमि नरहला । खानपानमा बिशेष ध्यान दिनु होला । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला मध्यान पश्चात भने दाम्पत्य सम्बन्धमा सुधार आउनेछ । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

मन प्रशन्न रहला । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । सामान्य यात्रा हुन सक्छ । चाढो क्रोधको सिकार भईनेछ सजग रहनु होला मध्यान पश्चात०सामाजिक कार्यमा जुट्ने समय रहेको छ । सामान्य आर्थिक अभाबको शिकार भईनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । बिद्या प्राप्ति योग रहने छ । मध्यान पश्चात बिशिष्ट ब्यक्तिहरुको भेटघाटले मन प्रशन्न रहला । आर्थिक क्षेत्र सबल रहेको छ । मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहनेछ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका दाजु भाई तथा ईष्टमित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । मध्यान पश्चात भने सामान्य मानसम्मान प्राप्त हुने योग रहेको छ । पठनपाठनमा भने त्यति राम्रो समय रहेको छैन । नयाँ कार्यको थालनी दीगो फाईदा मुलक रहनेछ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । मध्यान पश्चात भने बल तथा पराक्रममा बृद्यि भएतापनि श्रम परीश्रमको कदर नहुनाले मनमा सामान्य खिन्नता उत्पन्न हुनेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ मध्यान पश्चात स्थीर श्रोत साधनको लगानिमा बिशेष फाईदा हुने समय रहेको छ । खानपानको योग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द