आज भदौ २१ गते/ सेप्टेम्बर ६ तारीख बुधबार को राशिफल

आज श्री शाके १९३९ बि.स. २०७४ साल भाद्र २१ गते बुधबार इश्वी सन २०१७ सेप्टेम्बर ६ तारीख भाद्र शुक्ल पक्ष पुर्णिमा तिथी १२ः०७ बजे सम्म पश्चात प्रतिप्रदा तिथी चन्दमा कुम्भ राशिमा सूर्य दक्षीणायन बर्षा ऋतु, इन्द्रदहस्नान,भ.पु.सिद्धपोखरीमेला, सोह्रश्राद्ध सुरु,प्रतिप्रदा श्राद्ध,चेपाङ चोनामपर्व, प्राणनाथ छत्रशालमिलाप (थिलापून्हि,यँयापून्हि आँगया मंगया )

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आय आर्जनका प्रशस्त श्रोत हरु फेला पर्नेछन । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । बिद्या प्राप्ति योग तथा बौधिक बिकाश हुने समय रहेकोछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । कुलकुटुम्बको साथ सहयोग ले नयाँ कार्यको थालनि हुन सक्ने सम्भाबना रहेको छ ।

बृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आफ्नो कुसलताले गर्दा आम्दानिको क्षेत्र सबल रहने छ । आफन्त जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पुग्नेछ । प्रिय खबरले मन प्रशन्न रहनेछ ।सामान्य कार्यका निम्ति धेरै समय र परिश्रम खर्चिनु पर्ने छ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ ।

मीथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह

तपाईको कमजोरीको फाईदा अरुले लिन सक्छन् । अरुले गरेको गलत कामको आरोप तपाईले भोग्नु पर्ला मित्रजन हरुको प्रशन्नताका निँित सामान्य खर्च हुने योग रहेको छ । यात्रा झन्झट पुर्ण रहन सक्छ । खराब संगतका कारण कार्यसम्पादनमा असमन्जस उत्पन्न हुन सक्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

तपाईको बोलिको कारण आफन्तजन हरु रुष्ट रहन सक्नेछन । आफन्तजन हरुको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । अपरीपक्क निर्णयले तपाई लाई गलत साबित गर्न सक्नेछ । सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ताले सताउन सक्छ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

बिश्वश्नियताको कमिमा कार्य क्षेत्रमा ब्यवधान रहन सक्नेछ । मानसिक द्वुबिदाका कारण दाम्पत्य सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । बाणीमा प्रभाब रहने योग रहेको छ । ब्यापार ब्यवसायमा भने मनग्य लाभ प्राप्त रहला । सभासम्मेलनमा सरीक हूने अवशर जुट्रने छ ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहनेछ । मनप्रशन्न रहला । स्वास्थ सम्बन्धी समस्याले सताउनाले साधारण खर्चको सामना गर्नु पर्ला । मान्यजनको साथ सहयोमा बृद्धि हुनेछ । प्रतिस्पदा जन्य क्षेत्रमा सबल रहेतापनि कुराकाट्ने ब्यक्ति हरुको बृद्धिहुनाले सजग रहनु होला ।

तुलाराशि – र,रि, रु, रे, रो, ता, ति, तु, ते

गैर ब्यस्वसनिय ब्यक्तिको अनुशरणमा कार्यमा झझट प्राप्त हुनेछ । सामान्य यात्रा पश्चात आम्दानिमा बृद्धि हुनेछ । कार्यसम्पादनमा उत्पन भयले आत्मबिश्वासमा कमि आउनेछ । बौदिक ब्यक्तिको सामु आफुकमजोर भएको अनुभब हुनेछ । तपाई सगँ प्रतिस्पर्दा गर्ने ब्यक्तिहरुको बृद्यि हुनेछ ।

बृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु

पारीवारीक सम्बन्धमा सामान्य समस्या देखा पर्ला । भौतिक श्रोत साधनको प्रयोगमा साबधानि अपनाउनु पर्ला । जिबन साथीको सहयोमा गरीएका कार्यहरु सुदृण रहनेछन । कार्यक्षेत्रको लगनसिलताले प्रतिष्ठीत तुल्याउनेछ । पारीबारिक मनोरञ्जनका निम्ती धेरै समय र पैसा खर्चनु पर्नेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

नजिकका मित्रजन सगँको सम्बन्धमा समस्या उत्पन्न हुनेछ । अधिक आत्मबिस्वासका कारण आलोचित हुने सम्भाबना रहेको छ । शत्रुपरास्त्र रहने तथा शुभ चिन्तकको बृद्धि हुनेछ । कार्य क्षेत्रको त्रुटिले सामान्य काममा अपजसको भागीदार भईनेछ । सभासम्मेलनमा सरीक हूने अवशर जुट्रने छ ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

बोलिको अशरले नजिकका ब्यक्तिको साथमा तिक्तता उत्पन्न गराउनेछ । खानपानका बिषेश ध्यान दिनु होला । बिद्या क्षेत्रभने सबल रहनेछ । आफुभन्दा सानाको सहयोयमा कार्यक्षेत्रमा दिगो सफलता प्राप्त रहनेछ । यात्रामा सजग रहनुहोला चोटपटकको सम्भाबना रहेको छ ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द

बिश्वश्नियताको कमिमा कार्य क्षेत्रमा ब्यवधान रहन सकनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । दाम्पत्य सम्बन्धमा साधारण खटपट रहन सक्नेछ । मान्यजनको स्वास्थमा सामान्य खराबि उत्पन्न हुन सक्नेछ । सामान्य कार्यका निम्ति धेरै श्रम खर्चनु पर्नेछ ।

मिन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अप्रत्यासित खर्चका कारण तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्न सक्नेछ । आत्मबिश्वासका श्रेत्रमा बृद्धि हुनेछ । मित्रजनको साथ सहयोगमा कार्यसम्पादनमा मद्दत मिल्नेछ । प्रतिस्पर्दामा अबल स्थान प्राप्त रहला । पारीवारीक मनोरञ्जनमा निम्ती समय ब्यतित रहला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द