’ हालै एक भारतीय पत्रिकामा लेख लेख्दै उनले सो कुराको खुला गरेकी हुन् ।
उनका अनुसार केही वर्षअघि उनलाई मोबाइल एउटा मेसेज आएको थियो जसको कारण उनी तनावमा आएकी थिइन् ।
उनकै एउटा धनी क्लाइन्टले उनलाई अश्लिल सन्देश पठाएका थिए ।
‘त्यो मेसेजले म निकै आत्तिएँ तर मैले व्यवसायिक तरिकाले त्यसलाई सल्टाएँ,’ उनले लेखेकी छिन् ।
मिसेज फनीबोन्स र द लिजेन्ड अफ लक्ष्मीप्रसाद जस्ता चर्चित किताब लेखिसकेकी ट्वींकलले अगाडी लेखेकी छिन्, ‘मेरो विवाह यस्तो व्यक्तिसँग भएको छ जो चलचित्रमा मुक्का हानेर भित्ता फोड्न सक्छन् । यसको वावजुद मलाई समेत मानिसहरु छाडेनन् । कामका लागि घर छाडेर बाहिर जानुपर्ने महिलाहरुको हालत झन् के होला ?’
भारतमा ३८ प्रतिशत महिला कामको दौरान यौनदुर्व्यवहारको शिकार हुने एक तथ्यांकले देखाएको छ ।
काम गर्ने ठाउँ महिलाहरुसँग हुने व्यवहारको बारेमा पनि ट्वींकलले लेखेकी छिन् । महिलाहरुको पिछा नगर, छुने कोशिस नगर र भद्दा मेसेज र इमेल पनि नगर । ‘उनीहरुलाई हट र सेक्सीभन्दा पनि उनीहरुको प्रतिभाको तारिफ गर’ उनले लेखमा भनेकी छिन् ।
यस लेखको तारिफ अक्षय समेतले गरेका छन् ।
ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने
कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
काठमाडौँ, असोज १५ गते । नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको