१८ फागुन । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रंपले इराकलाई प्रतिबन्धित देशको सुचिबाट हटाइ दिएको घोषणा गरेका छन् । समाचार सँस्था एपिका अनुसार अमेरीकी अधिकारीले भने की नयाँ इमिग्रेसन आदेशमा प्रतिबन्धित देशको सुचिबाट इराकलाई हटाइएको छ । स्मरण रहोस यसअघि ट्रंप प्रशासनले एक ठुलो फैसला लिदै सात मुस्लिम देशका नागरीकमाथि ट्राभल प्रतिबन्ध लगाएक थियो जसलाई अदालतले स्टे राखेको छ ।
२७ जनवरीमा इरान,इराक,लीबीया,सुडान,सोमानिया,सीरिया तथा यमनका नागरिकलाई अमेरीका छिर्न ९० दिनको प्रतिबन्ध लगाएको थियो । अमेरीकी विदेश मन्त्रालयबाट जारी गरीएको विज्ञप्तिमा भनिएको थियो की कट्टर इस्लामिक आतंकवादबाट बँच्नको लागि यस्तो आदेश पारित गरिएको थियो । यस आदेशको माध्यमबाट सीरिया शरणार्थीलाई छोडेर अन्य छ देशको शरणर्थीलाई १२० दिनको प्रतिबन्ध लगाइएको थियो । जबकी सीरियाको शरणार्थीलाई अनिश्चितकालिन प्रतिबन्ध लगाइएको थियो ।
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त
सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष
वैशाख २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन
टोकियो, चैत १५ गते । जापानी प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आयातित कार
नयाँ दिल्ली, चैत १ गते । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले ‘स्पेस डकिङ’ (स्पाडेक्स) मिशनअन्तर्गत
फागुन २,काठमाडौँ,। वैदेशिक रोजगार विभागले निःशुल्क कानुनी सहायता तथा सहजीकरणका लागि छुट्टै कक्षसहितको कानुनी सहायता अधिकृतको