२ नम्बर प्रदेशको निर्वाचनप्रति अमेरिकाको यस्तो चासो

अमेरिकाले असोजमा हुने प्रदेश नम्बर २ को स्थानीय निर्वाचनमा विदेशी कूटनीतिज्ञ तथा अन्तराष्ट्रिय समुदायलाई पर्यवेक्षण गर्न दिन नेपालमाथि कूटनीतिक दबाब दिएको खबर आजको अन्नपूर्ण पोस्टमा छ । 

निर्वाचन आयोग र सरकारले स्थानीय निर्वाचनमा विदेशीलाई पर्यवेक्षण अनुमति दिन नसकिने प्रस्ट रुपमा बताइसकेको भए पनि अमेरिकी दूतावासले बिहीबार वक्तव्य निकालेर पर्यवेक्षण गर्न पाउनुपर्ने बताएको हो ।

दूतावासले भनेको छ, ‘स्थानीय निर्वाचनको महत्वपूर्ण अन्तिम चरणमा निर्वाध रुपमा अन्तराष्ट्रिय पर्यवेक्षकलाई अनुमति दिन नेपाल सरकारलाई पुन आग्रह गर्न चाहन्छ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्री प्रचण्डद्धारा लैनचौरमा रहेको सहिद स्मारकमा पुष्पगुच्छा अर्पण

१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक

राष्ट्रपतिद्वारा सहिदप्रति श्रद्धाञ्जली अर्पण

१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको

अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन

चर्चित लोक तथा दोहोरी गायक भीम पौडेलको निधन

१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।

एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डको बालुवाटारमा भेटवार्ता

१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री

देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी