१० गते आउने कांग्रेसको घोषणापत्र के–के छ ?

Nepali-congressकाठमाडौं । नेपाली कांग्रेसले आगामी तीन वर्षभित्र १० प्रतिशतले आर्थिक वृद्धिदर हासिल गर्ने योजना र कार्यक्रमसहित स्थानीय तह निर्वाचन घोषणापत्र तयार पारेको छ । महेश आचार्य नेतृत्वको घोषणापत्र मस्यौदा समितिले घोषणपत्र तयार पारेको हो ।

 कांग्रेसले घोषणापत्र वैशाख १० मा सार्वजनिक गर्दैछ । जलशक्ति र जनशक्तिलाई आर्थिक संमृद्धि हशासिल गर्ने मुख्य आधार ठान्दै कांग्रेसले कृषि र पर्यटन क्षेत्रको विकासलाई जोड दिएको छ । उद्योग र लगानीमैत्री वातावरण तथा स्थानीय तहबाटै लगानीको वातावरण बनाउनुपर्ने पक्षमा कांग्रेस देखिएको छ ।

 

‘तीन वर्षभित्र १० प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य सहित ‘रोजगारी सिर्जना, गाउँ तहमै उद्योग व्यवसायका लागि प्रोत्साहन गर्ने कार्यक्रम, कृषि जडिबुटी, पर्यटन र जलस्रोतमा जनशक्ति परिचालनको योजना, शैक्षिक बेरोजगारलाई हरेक क्षेत्रमा सहुलियत दिने कार्यक्रम उनीहरुमार्फत समृद्धिको खाका निर्माण घोषणापत्रका प्राथमिकमा रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सहकारीका बारेमा विज्ञ टोलीद्वारा अध्ययन प्रतिबेदन नगर प्रमुख लाई हस्तान्तरण

१४असोज,भक्तपुर ।      सुर्यविनायक नगरपालिका भित्रका सहकारीका बारेमा विज्ञ टोलीद्वारा अध्ययन प्रतिबेदन नगर प्रमुख

जिफण्टले प्रत्येक बुथहरुको लागि पच्चीस हजार स्वयं सेवक परिचालन गर्दैछ,अध्यक्ष श्रेष्ठ

१४ असोज,काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं नेपाल ट्रेडयुनियन महासंघ (GEFONT) का अध्यक्ष विनोद

गठबन्धनले तीन जिल्ला बाहेक सिट भागबण्डा  टुंग्यायो

१४ असोज,काठमाडौं । सत्तारुढ गठबन्धनले आगामी प्रतिनिधिसभा निर्वाचनको लागि  उमेदवारहरुको भगबण्डा टुङ्गो लगाएको छ ।

स्वतन्त्र उमेदवारीको तयारीमा समाजसेवी श्रीभक्त कासिछवा

१३ असोज,भक्तपुर। समाजसेवी तथा उद्योगवाणिज्य संघ चांगुनारायणका अध्यक्ष श्रीभक्त कासिछवाले  स्वतन्त्र उमेदवारी दिने तयारी गरिरहेको

बाबा मेनपावर बाट दुबई गएका दर्जनौं युवाहरू ४ महिनादेखि अलपत्र,नेपाल झिकाइदिन आग्रह

१२असोज,काठमाडौं । नयाँ बानेश्वरमा रहेको बाबा ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि बाट मोटरसाइकल राईडिङमा काम गर्न

सरकार भ्रष्ट भयाे : रवीन्द्र मिश्र

By Peoplenepal काठमाडौँ, १२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले