विद्युत हब बनाउने महत्वकांक्षी योजनासहित प्रस्ताव गरेको रामेछापको फुलासीमा सबस्टेसन निर्माणमा स्थानीयले चार बर्षदेखि मुआब्जा नबुझ्दा अवरोध उत्पन्न भएको छ ।
समयमै सबस्टेसन नबने त्यसैको कारण माथिल्लो तामाकोसीबाट उत्पादन हुने विद्युत एक बर्षपछि खेर जाने निश्चित छ ।
माथिल्लो तामाकोसीबाट उत्पादित विद्युत जोड्नका लागि रामेछापको साविक फुलासी गाविस १ साँखेमा २२०/१३२ केभीको सबस्टेसन निर्माणको प्रस्ताव गरिएको खबर छ ।
काठमाडौं, साउन ६ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का
काठमाडौं, साउन ५, २०८२ नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको प्रस्तावित विधानमा “प्रथम
सावन ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज (आइतबार) दिउँसो देशका विभिन्न स्थानहरूमा
साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए