
नयाँ शक्ति पार्टी नेपालका प्रवक्ता खिमलाल देवकोटाले भने, ‘सर्वदलीय बैठकमा हामीलाई बोलाइएको छैन, बोलाएको भए जान्थ्यौं ।’
संसदमा आफूहरुको पनि प्रतिनिधित्व रहेको दाबी नयाँ शक्तिले गरेको छ । थरुहट पार्टी परित्याग गरेकी सांसद गंगा थारु हाल बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा प्रवेश गरेकी छन् ।