संसार हल्लाएको आतंकवादी समुहले गरे राम्रो कामको सुरुवात

talibanआतंकवादी समुह तालिवानका नेता हैबतुल्लाले आम नागरिक र आफ्ना सम्पूर्ण लडाकुलाइ धेरै भन्दा धेरै रुख बिरुवा रोप्न आग्रह गरेको छ। वातावरण, पृथ्वीको सौन्दर्यता र अल्लाहको निम्ति पनि रुख बिरुवा आवस्यक भएको भनि आफ्नो अपिलमा जानकारी गराएका छन्।
तालिबानको एकाएक आएको यस्तो अपिलले तालिबानको बिगत भन्दा ठिक उल्टो भएको हो भने उता अफगानिस्तानका रास्ट्रपति असरफ गनिका प्रवक्ताले तालिबानले जनतालाई आतंकारी गतिबिधिबाट ध्यान हटाउन यस्तो भ्रम फैलाएको आरोप लगाए।

 

photo

NOC1-250x300