‘श्रमिकको पारिश्रमिक ३९ प्रतिशत बढ्यो,श्रम बजारमा आउनेले रोजगारी पाए’ 

 ‘श्रमिकको पारिश्रमिक ३९ प्रतिशत बढ्यो,श्रम बजारमा आउनेले रोजगारी पाए’ 

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको पारिश्रमिक ३९ प्रतिशतले वृद्धि भएको बताएका छन् । सरकारको २ वर्षको उपलब्धीबारे सशनिबार संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले श्रमिकको तलब वृद्धि भएको बताएका हुन् । 

खु फागुन ३ द ज्याला महंगीको अनुपातभन्दा माथि भएकाले केही हदसम्म बचत गर्नसक्ने अवस्था भएको पनि उनले बताए । 

त्यस्तै, प्रधानमन्त्री ओलीले श्रम बजारमा आउने नयाँ युवाले रोजगारी पाइरहेको दावी पनि गरे । उनले श्रम बजारमा आउने नयाँ जनशक्तिले रोजगारी पाइरहेको बताए ।

“श्रम बजारमा प्रवेश गर्ने नयाँ युवालाई रोजगारी दिएका छौं, नयाँ आउने श्रमशक्ति अनुसार रोजगारी बढाएका छौं, श्रम बजारमा नयाँ आउने जनशक्तिलाई रोजगारीले भेट्ने भेट्ने स्थिति छ,” उनले भने ।

 

photo

NOC1-250x300