विराट कोहली भारतको सबैभन्दा महंगो सेलिब्रेटी ?

Virat-Kohaliमुम्बई । भारतीय क्रिकेट कप्तान विराट कोहलीको एक दिनको पारिश्रमिक पाँच करोड रहेको खुलासा भएको छ ।

रिपोर्टका अनुसार विज्ञापनका लागि कुनै पनि भारतीय सेलिब्रेटीद्वारा लिइएको यो नै सर्वाधिक रकम हो । कोहलीले यस मामलामा एमएस धोनी, शाहरुख खान र आमिर खानलाई पछाडि पारेका छन् । जब कि उनीहरुको एक दिनको एंडोर्समेंट फीस तीनदेखि साँढे तीन करोड छ ।

 

photo

NOC1-250x300