नौबिसे – पृथ्वी राजमार्गका होटल तथा पसलहरुमा उद्योगहरुले म्याद सकिन लागेका वा म्याद नाघेका खाद्य वस्तुहरु सप्लाइ गर्दै आएको पाइएको खबर आजको कान्तिपुरमा छ ।
स्थानीय प्रशासन र जिल्ला खाद्य अधिकार सञ्जालको अनुगमन टोलीले गल्छीदेखि नौबिसेसम्मका होटल तथा पसलको निरीक्षणको क्रममा यो तथ्य फेला परेको हो ।
अनुगमन टोलीले एक महिनाअघि नै म्याद नाघेका गुँदपाक, मिठाई, बेकरीका उत्पादन, कुकिज र जुसहरु बरामद गरेको छ ।
पसलेहरुले भने एक दिन अघिमात्रै कम्पनीका उत्पादनहरु सप्लाई गर्नेहरुले दिएर गएको दाबी गरे ।
१८ माघ, पोखरा । ‘हावा मात्र चल्छ, हिउँ पर्दैन’, मुस्ताङको ठिनी गाउँका आशबहादुर थकालीले भने,
१८ माघ, हेटौंडा । मकवानपुरको हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानको हाताभित्र रहेको सङ्ग्रहालय संरक्षणको अभावमा
८ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार
७ माघ,काठमाडौं । अनुहार हेर्दा भद्र बोली मिठासपूर्ण लाग्छ । तर, कुकर्म यति डर लाग्दो
१८ पुस,काठमाडौं । नेपालको कुल सार्वजनिक ऋण २० खर्ब सात अर्ब ८४ करोड नाघेको छ।
२३ कार्तिक,दोलखा । नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार गंगा कार्की ‘विश्व’ चुनावी कोणसभा सम्बोधन