काठ्माण्डौ, ११ भदौ ।
नेपाली कांग्रेसका नेता प्रकाशमान राजनीतिक स्थिरताका लागि दलहरु एकजुट हुनुपर्ने वताका छन् । सिंहले राष्ट्रिय राजनीतिमा रहेका चुनौतीहरु सामना गर्न सबै संवेदनसील र जीम्मेवार भएर अघाडी बढ्नु पर्नेमा जोड दिएका हुन ।
नेपाल महिला संघकी स्थापक नेतृ स्वर्गीय मंगलादेवी सिंहको २१ औं स्मृति दिवसको अवसर मा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले यस्तो वातउनु भएको हो ।
नेता सिंहले कार्यक्रममा स्व.सिंहको योगदानको चर्चा गरेका थिए । उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा मंगलादेवी सिंहको योगदानको जति नै चर्चा गरेपनि कम हुने बताए । महिलाहरुको हकहितका लागि जहानियाँ राणा शासकहरुबिरुद आन्दोलन गर्नु आफैंमा जोखिमपूर्ण काम भएको जिकिर गरेका थिए ।
नेता सिंहले महिलाको हक हितका निम्ति राणाशासकका विरुद्ध लड्नु आफैंमा जोखिमपूर्ण काम रहेपनि उहाँले लोकतन्त्रका लागि ठूलो जोखिम मोल्नुभएको धारणा राखे ।
काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र
काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए
काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको