ज्योतिष विज्ञानको अनुसार नवेम्बर ९ का दिन एकदम विशेष दिन रहने भएको छ । यो दिन यस वर्षको सबैभन्दा शुभ संयोग बन्न गईरहेको छ । बिहिबारको दिन दिउसो १ बजेर २४ मिनेटमा वर्षको सबैभन्दा उत्तम गुरु-पुष्य नक्षत्र लाग्दै छ ।
यस्तो संयोग २-३ वर्षमा एक पटक आउने गर्दछ । ज्योतिषशास्त्र अनुसार यस नक्षत्रमा सारा संकट हटेर जाने छ भने यो दिन गरिएको सबै काम सफल हुनेछ । यस शुभ दिनमा सबै राशिहरुलाई लाभ हुने छ भने विशेष गरि यी ४ राशीलाई निकै फाइदा हुने छ ।
कुन राशी भएकालाई कस्तो फाइदा मिल्छ ?
१. मेष राशि: यो राशी भएको मानिसहरुलाई जागिरमा सफलता मिल्ने छ। साथै आर्थिक क्षेत्रमा अधिक परिश्रम गर्नाले धन लाभ हुनेछ ।
२. वृष राशि: गुरु पुष्य योगले यो राशी भएकालाई वैवाहिक जीवनमा चलिरहेको समस्याको अन्त गर्दिने छ र साथै शत्रु रहेका छन् भने तिनीहरुबाट पनि मुक्त गर्ने छ ।
३. मिथुन राशि: यो राशी भएकाहरुलाई यो दिन निकै नै फाइदाजनक देखिएको छ । यो राशी भएका व्यक्तिहरुको लामो समय देखि अड्किएको काममा सफलता पुग्ने छ। र अतिरिक्त आयको साधन प्राप्त हुनेछ जसले आर्थिक स्थितिमा सुधार ल्याउने छ ।
४. कर्कट राशि: यो राशी हुनेहरुको आत्मविश्वास बढ्ने छ भने विवाह प्रस्ताव आउन सक्ने छ । करियरमा उन्नति हुने छ र व्यवसायमा उत्तम धन लाभ हुनेछ ।
काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको
माघ ३,काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ मानिएको पक्षघातको उपचारमा प्रयोग हुने
पेरिस, पुस १२ गते । सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली
पोषणविद् डा. अरुणा उप्रेती । तस्बिर : रासस कात्तिक १४,काठमाडौँ। नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा
असार १८ ,मोरङ। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउन कांग्रेस
वैशाख ३१, काठमाडौँ । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रोगको उपचारमा भन्दा रोकथाममा केन्द्रित हुनुपर्ने