यसरी सम्पन्न भयो नेकपाको सचिवालय बैठक

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ ।

दुवै अध्यक्षले प्रस्तुत गर्नुभएको प्रस्तावलाई विस्तृत अध्ययन गरी १६ गते नेकपा केन्द्रीय कार्यालय धुम्वाराहीमा १ बजे बस्ने निर्णय गरेको छ ।

आजको बैठक सुरुहुनासाथ गत कात्तिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको १९ पृष्ठ लामो ‘आरोप पत्र’ को ओलिले जवाफ दिनु भएको थियो ।

 

photo

NOC1-250x300