केन्द्रले आगामी माघ १ गते ‘स्वस्थ्य जीवनको चाहना : योग शिक्षा र साधना’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाउनका लागि शिक्षा विकास तथा समन्वय इकाइलाई समन्वय गर्न निर्देशन दिएको हो ।
शीब सभ्यता, बुद्ध सभ्यता, जनक सभ्यता, पतञ्जली रिशी सभ्यताको देश नेपाल र यिनै मुनिहरुको देनको कारण आज योग गृहस्थीका लागि जीवन पद्दती, विमारीका लागि चिकित्सा पद्दती र योगीजनहरुका लागि साधना पद्दती भएको छ । यिनै कारणले गर्दा नेपाल योगको उद्गम भूमी भनेर संसारलई चिनाउन र नयाँ पुस्तालाई योगको महत्व र आवश्यक्ता बारे स्कुल अवस्था देखि नै बुझाएर सभ्य, सुसँस्कृत र प्राकृतिक महामानब बनाउनको लागि पनि यसको महत्व र गरिमा उत्कृष्ठ रहेकोले गर्दा नेपाल सरकारले ढिलै भएपनि केहि वर्ष अगाडी देखि नेपालमा योग दिवस मनाउँदै आएको छ ।
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१६ माघ,काठमाडौं । वि.सं. १९९७ साल माघ ११ गते बिहान काठमाडौं शहरबाट पशुपतिको दर्शन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी
१२ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुखमा डिआईजी किरण राणाले पदभार ग्रहण
११ माघ, काठमाडौं । नेपाली मुक्तक साहित्यमा योगदान दिने दुई स्रष्टाहरूलाई नेपाल मुक्तक प्रतिष्ठानले