मध्यरातमा लागेकाे इटहरीकाे अागाे तिन घण्टापछि नियन्त्रणमा

IMG_0847

३० असार , इटहरी । इटहरी उपमहानगरपालिका पश्चिमलार्इन राधाकृष्ण पेट्राेल पंप छेउमा रहेकाे बिराट अायुरबेद एवंम बालाजी मार्वल एन्ड सेनेटरीमा भिषण अागलागी नियन्त्रणमा अाएकाे छ । सुक्रबार राती १२:३० मा सुरू भएकाे अागाे बिहान ३ बजे नियन्त्रणमा अाएकाे थियाे । इटहरी , धरान, इनरूवा र विराटनगरका ५ वटा दमकलहरूलार्इ अागलागी नियन्त्रण गर्न  लगभग ३ घन्टा लागेकाे थियाे । विध्यूत सर्ट भएर अासंका गरिएकाे उक्त अागलागी नियन्त्रण गर्न नेपाल प्रहरी, शसत्र पहरी एवं सर्वसाधारणहरूकाे बाक्लाे उपस्थिती रहेकाे थियाे ।

अागलागिका कारण बिराट अायुरबेद,  बालाजी मार्वल एन्ड सेनेटरीमा ठूलाे क्षति भएता पनि के कति क्षती भयाे  भन्ने यकिन बिवरण अाएकाे छैन । केही समयसम्म अागाे नियन्त्रण बाहिर गएपछि अासपासका स्थानीयहरू छेउमै रहेकाे पेट्राेल पम्पमा क्षती हुन्छ भन्ने डरले यत्रतत्र छरिएर रहेका थिए तर तिन घण्टापछिकाे लामाे प्रयासमा अागाे नियन्त्रणमा अाएपछि छेउमै रहेकाे राधाकृष्ण पेट्राेल पम्प वारवार बचेकाे थियाे ।

 

photo

NOC1-250x300