मध्यरातमा लागेकाे इटहरीकाे अागाे तिन घण्टापछि नियन्त्रणमा

IMG_0847

३० असार , इटहरी । इटहरी उपमहानगरपालिका पश्चिमलार्इन राधाकृष्ण पेट्राेल पंप छेउमा रहेकाे बिराट अायुरबेद एवंम बालाजी मार्वल एन्ड सेनेटरीमा भिषण अागलागी नियन्त्रणमा अाएकाे छ । सुक्रबार राती १२:३० मा सुरू भएकाे अागाे बिहान ३ बजे नियन्त्रणमा अाएकाे थियाे । इटहरी , धरान, इनरूवा र विराटनगरका ५ वटा दमकलहरूलार्इ अागलागी नियन्त्रण गर्न  लगभग ३ घन्टा लागेकाे थियाे । विध्यूत सर्ट भएर अासंका गरिएकाे उक्त अागलागी नियन्त्रण गर्न नेपाल प्रहरी, शसत्र पहरी एवं सर्वसाधारणहरूकाे बाक्लाे उपस्थिती रहेकाे थियाे ।

अागलागिका कारण बिराट अायुरबेद,  बालाजी मार्वल एन्ड सेनेटरीमा ठूलाे क्षति भएता पनि के कति क्षती भयाे  भन्ने यकिन बिवरण अाएकाे छैन । केही समयसम्म अागाे नियन्त्रण बाहिर गएपछि अासपासका स्थानीयहरू छेउमै रहेकाे पेट्राेल पम्पमा क्षती हुन्छ भन्ने डरले यत्रतत्र छरिएर रहेका थिए तर तिन घण्टापछिकाे लामाे प्रयासमा अागाे नियन्त्रणमा अाएपछि छेउमै रहेकाे राधाकृष्ण पेट्राेल पम्प वारवार बचेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको