भोलीदेखि रु ५ को नयाँ नोट

३० साउन, काठमाडौं – नेपाल राष्ट्र बैंकले भोली देखि ५ रुपैयाँको नयाँ नोट प्रयोगमा ल्याउने भएको छ । हालको नोटमा रहेका केही चीत्र परिवर्तन गर्दै राष्ट्रबैंकले नयाँ नोट प्रचलनमा ल्याउन लागेको हो ।

NEP0060o

नयाँ नोटमा अहिले रहेको तलेजु भवानीको मन्दिर भएको ठाउँमा भूकम्प अघिको काष्ठमण्डप मन्दिरको चित्र अंकित छ । सगरमाथाको चित्रको विकल्पमा हुम्लाको लिमि क्षेत्रको हिमाल र याकहरुको ठाउँमा वन्य याक राखिएको छ ।

यि नोटहरु संकेत नम्बर ढ÷६६ ०००००१ देखि थ÷४५ ९९९९९९ सम्म रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्