भक्तपुरको रेस्टुरेन्टमा प्रहरीको छापा, तीन महिला रंगेहात पक्राउ

english.cricn_-750x445भक्तपुर, १५ चैत । प्रहरीले सूर्यविनायक नगरपालिका जगातीस्थित विनायक रेष्टुरेष्टमा छापा मारी अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा तीन महिलालाई पक्राउ गरेको छ । उनीहरुलाई हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

photo

NOC1-250x300