बेइजिङमा यसै बर्ष चालकविहिन रेल चलाउने तयारी भइरहेको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।
स्वदेशमै निर्माण गरिएको सुविधासम्पन्न चालकविहिन रेल चीनका मुख्य मुख्य ठाउँमा चलाउने तयारी भइरहेको बेइजिङको गाउँ सहर विकास आयोगका प्रवक्ताले जानकारी दिए ।
बेइजिङको १६.६ किलोमिटर यानफाङ लाइनमा चालक नभएको रेल चलाउने तयारी भइरहेको उनले बताए