फिल्म उद्योगमा मोदीकी छोरीको यस्तो

avani-883x662एजेन्सी । साउथ इन्डियन फिल्मकी चर्चित अनुहार बनिसकेकी मोडल तथा नायिका अवनि मोदी संग एक पटक सोधिएको थियो, के भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग कुनै पारिवारिक सम्बन्ध छ ? के मोदी नातेदार हुन ? जवाफमा भनिन, ‘नरेन्द्र मोदीसंग मेरो कुनै नाता त छैन, तर सम्बन्ध भने ठूलो छ । म नरेन्द्र मोदीको छोरी हुँ । म एक्लो होइन, गुजरातका सबै केटीहरु नरेन्द्र मोदीका छोरी समान हुन’।

मोदीको छोरी बताउने यीनै नायिकालाई कुनै समय स्क्रिप्ट राइटर्सले अभिनयको ‘अ’ पनि नआउने भन्दै अभिनय गर्न दिइएको थिएन । अहिले तमिल फिल्म इन्डस्ट्रिमा डंका बजाउँदै छिन् । साउथ इन्डियन फिल्म इन्डष्ट्रिमा अवनि ‘मिस मोदी’को नामले चिनिन्छिन ।

 

photo

NOC1-250x300