प्रहरीमाथि लात हानेपछि यसरी कुटाई खाएका थिए पशुपति सम्शेर जबराले (भिडियोसहित)

pashu-pati-cover-1-1काठमाडौं, ७ चैत्र । राप्रपा नेपालका कार्यकर्ता र प्रहरीबीचका झडपले सोमबार राजधानी नै अस्तव्यस्त बनेको छ । निर्वाचन आयोगले आफ्नो पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था जस्ता शब्दावली हटाइदिएको भन्दै आन्दोलनमा उत्रिएको राप्रपा नेपालले सोमबार निर्वाचन आयोगकको केन्द्रीय कार्यालय कान्तिपथ स्थित बहादुर सिंह भवन अगाडी प्रदर्शन गरेको थियो ।
प्रदर्शनका क्रममा प्रहरी राप्रपा नेपालका नेता पशुपति सम्शेर जबरासहित दर्जनौँ नेता कार्यकर्ता घाइते भएका थिए । राप्रपा नेपालका नेता बुद्धिमान तामाङ्ग सहितका कार्यकर्ताले जबरालाई जोगाएको थियो । उनको खुट्टामा चोट लागेको थियो । भिडियोमा एक कार्यकर्ताले प्रहरीमाथि लात हानिरहेको देख्न सकिन्छ ।
हेर्नुहोस् भिडियो

 

photo

NOC1-250x300