प्रमुखदेखि पिएनसम्म एउटै कोठामा

६ असार, कैलाली  – सुन्दा पत्यार नलाग्न सक्छ तर नवस्थापित धेरैजसो स्थानीय तहमा भवन अभावले कैत जनप्रतिनिधि र कर्मचारी उकै कोठाबाट कार्यसम्पादन गर्न बाध्य छन् भने कतै कार्यालय प्रमुखदेखि कार्यालय सहयोगीसम्मको कार्यकक्ष एउटै कोठामा छ । 

nijamati-karmachari-pad-ma-tana-tan_OI0WMndwgv
सात नम्बर प्रदेशकै विकसित र सुगम मानिे कैलालीको घोडाघोडी नगरपालिकामा भवन अभावका कारण कार्यकारी अधिकृतदेखि दर्ता चलानी एउटै कोठामा हुने गरेको छ । 

नगरपालिकाको आफ्नै भवन छैन ।, यो खबर आजकोगोरखपत्रमा छ । 

 

photo

NOC1-250x300